News Details Home / News Details

निजी विद्यालयभन्दा कम छैन भानुजन मावि
International . it is the 2nd day

निजी विद्यालयभन्दा कम छैन भानुजन मावि

ताप्लेजुङको फुङलिङ नगरपालिका–४ अम्बिटरस्थित भानुजन माध्यमिक विद्यालय सुविधासम्पन्न निजी विद्यालयभन्दा कम छैन । जसकारण यहाँ भर्ना हुन चाहने विद्यार्थीको संख्या धेरै छ ।  विद्यालयमा सुविधासम्पन्न र भव्य भवनहरू निर्माण भएका छन् । कक्षाकोठा, खेलमैदान र शौचालय व्यवस्थित तथा आकर्षक बनाइएको छ । प्रयोगात्मक शिक्षण सिकाइका लागि प्रयोगशाला स्थापना गरिएको छ ।

Source:https://www.nayapatrikadaily.com/news-details/91782/2022-07-25

0 Comments

Leave A Comment

Sing in to post your comment or singup if you don’t have any account.