News Details Home / News Details

ताप्लेजुङमा पहिलो पटक ६ महिने ग्राफिक डिजाईन तालिम सुरु
International . it is the 2nd day

ताप्लेजुङमा पहिलो पटक ६ महिने ग्राफिक डिजाईन तालिम सुरु

ताप्लेजुङ सदरमुकाम स्थीत भानु जन नमुना  मावि र एचपीएफ संस्थाको संयुक्त साँझेदारीमा हुन लागेको ६ महिने ग्राफिक डिजाईन तालिमको विहिवार एक कार्यक्रमकाबीच उत्तघाटन गरिएकोछ । 
ग्राफिक डिजाईनको माध्यम वाट आय आर्जन गर्न सक्ने दक्ष जनशक्ती उत्पादनको मुख्य उदेश्य उक्त तालिमको रहेको वताइएको छ ।
ग्राफिक डिजाईन सम्वन्धी विश्वव्यापी रुपमा तालिम गरिरहेको लर्नीयो नामक संस्थाले तालिम प्रदान गर्र्न लागेको हो । उक्त संस्थाका प्रशिक्षक वङ्लादेशी नागरीक अनिक हुशेनले तालिम  प्रदान गर्नुहुने  तथा  ३३ ओटा अध्यायको तालिम सन्चालन हुने  आयोजकले जनाएको  छ ।

More

Source:https://www.radiotaplejung.com/news-details/2513/2022-07-28

0 Comments

Leave A Comment

Sing in to post your comment or singup if you don’t have any account.